Reporters Nepal
Reporters Nepal
  • Видео 3 828
  • Просмотров 6 014 684
विगेन नेपालद्वारा आयोजित तीज विशेष कार्यक्रम, साथै विगनेका अध्यक्ष प्रकाश श्रेष्ठको मन्तव्य
हाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होला। धन्यवाद ।
Follow us [ Facebook , twitter ,
@Follow us on Facebook - ReportersNep...
@Follow us on twitter - reportersnepal?la...
@ Subscribe US -ruclips.net/user/reporter...
#PrakashShrestha #vigennepal #reportersnepal
Просмотров: 243

Видео

दमन रुपाखेतीले ऋषि धमलाको नाम जोडेर गाए यस्तो गीत
Просмотров 4021 час назад
हाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होला। धन्यवाद । Follow us [ Facebook , twitter , @Follow us on Facebook - ReportersNep... @Follow us on twitter - reportersnepal?la... @ Subscribe US -ruclips.net/user/reporter...
जोगिन्दर पानवालाले हाँस्यव्यंग्य कवितामार्फत यसरी खुईल्याए नेताहरुलाई
Просмотров 7421 час назад
हाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होला। धन्यवाद । Follow us [ Facebook , twitter , @Follow us on Facebook - ReportersNep... @Follow us on twitter - reportersnepal?la... @ Subscribe US -ruclips.net/user/reporter... शिवशंकर रिजाल #shivshankarrijal #joginderpanwala #gaijatra #reportersnepal
सुयाशा दाहालले गरिन धमलालाइ हमला #rishidhamala
Просмотров 12521 час назад
हाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होला। धन्यवाद । Follow us [ Facebook , twitter , @Follow us on Facebook - ReportersNep... @Follow us on twitter - reportersnepal?la... @ Subscribe US -ruclips.net/user/reporter...
अब हाँस्यव्यङ्ग्यको पनि अप्रेसन गर्ने बेला भईसक्यो,विकृति,विसंगतीलाई हटाउन तिर लाग्नुपर्छ-जितु
Просмотров 8921 час назад
हाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होला। धन्यवाद । Follow us [ Facebook , twitter , @Follow us on Facebook - ReportersNep... @Follow us on twitter - reportersnepal?la... @ Subscribe US -ruclips.net/user/reporter... #jitunepal #gaijatra #reportersnepal #mundre #commedian
प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य - दिनेश काफ्ले
Просмотров 7021 час назад
प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य - दिनेश काफ्ले
अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा विकास संरक्षण तथा प्रवर्धन अभियानद्वारा विशेष रक्षा बन्धन कार्यक्रम
Просмотров 213День назад
अनन्तलिङ्गेश्वर मन्दिर परिसरमा विकास संरक्षण तथा प्रवर्धन अभियानद्वारा विशेष रक्षा बन्धन कार्यक्रम
कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत रहेको भीम रावलको दाबी
Просмотров 63День назад
कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत रहेको भीम रावलको दाबी
गणेशमानले हातमै आएको प्रधानमन्त्री पद स्वीकार नगर्दा काठमाडौं पछि पर्यो- कृष्णसबुज बानियाँ
Просмотров 16728 дней назад
गणेशमानले हातमै आएको प्रधानमन्त्री पद स्वीकार नगर्दा काठमाडौं पछि पर्यो- कृष्णसबुज बानियाँ
कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्दै यो मुलुकलाई स्थायित्व दिनेछ- कृष्णप्रसाद सिटौला
Просмотров 28428 дней назад
कांग्रेस एमाले मिलेर संविधानको सफल कार्यान्वयन गर्दै यो मुलुकलाई स्थायित्व दिनेछ- कृष्णप्रसाद सिटौला
#breaking संघीय मन्त्रीमण्डल गठन गर्दा दलितलाई उपेक्षा किन ?
Просмотров 312Месяц назад
#breaking संघीय मन्त्रीमण्डल गठन गर्दा दलितलाई उपेक्षा किन ?
#breaking विद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा
Просмотров 184Месяц назад
#breaking विद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा
#breaking मुख्य दुइ दल मिलेर संबैधानीक रुपमा पाएको थोरै अधिकार पनि खोस्ने काम भयो-जनक परियार
Просмотров 1,6 тыс.Месяц назад
#breaking मुख्य दुइ दल मिलेर संबैधानीक रुपमा पाएको थोरै अधिकार पनि खोस्ने काम भयो-जनक परियार
प्रा.डा. गोपीलाल न्यौपानेको खुलासाः तीन जना सामन्तीहरुको ठेक्कामा संसद नियन्त्रित छ Gopilal Neupane
Просмотров 83Месяц назад
प्रा.डा. गोपीलाल न्यौपानेको खुलासाः तीन जना सामन्तीहरुको ठेक्कामा संसद नियन्त्रित छ Gopilal Neupane
विगेन नेपालले समाज सेवाको अतुलनीय उद्धाहरणसहित अभियान चलाएको छ, यो प्रसंशनीय छ-श्रेष्ठ
Просмотров 48Месяц назад
विगेन नेपालले समाज सेवाको अतुलनीय उद्धाहरणसहित अभियान चलाएको छ, यो प्रसंशनीय छ-श्रेष्ठ
विगेन नेपालको १० औं वार्षिकोत्सवमा डा. तोसिमा कार्कीको सम्बोधन, सधैं साथ र सहयोग गर्ने प्रतिवद्धता
Просмотров 66Месяц назад
विगेन नेपालको १० औं वार्षिकोत्सवमा डा. तोसिमा कार्कीको सम्बोधन, सधैं साथ र सहयोग गर्ने प्रतिवद्धता
विगेन नेपालको १० औं बार्षिकोत्सव शुक्रबार ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा सम्पन्न
Просмотров 121Месяц назад
विगेन नेपालको १० औं बार्षिकोत्सव शुक्रबार ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा सम्पन्न
लागूऔषध प्रयोगकर्ताहरूलाई राज्यले नै लागूऔषध दिएर जीवनभर दुर्वयसनीमा राख्न खोज्यो-एफडीडीआर #FDDR
Просмотров 235Месяц назад
लागूऔषध प्रयोगकर्ताहरूलाई राज्यले नै लागूऔषध दिएर जीवनभर दुर्वयसनीमा राख्न खोज्यो-एफडीडीआर #FDDR
बौद्द अ्म्बेडकर महासभा केन्द्रीय समितिको आयोजनामा अदिवासी | मुलवासी माथि आक्रमणको प्रतिरोध कार्यक्रम
Просмотров 642 месяца назад
बौद्द अ्म्बेडकर महासभा केन्द्रीय समितिको आयोजनामा अदिवासी | मुलवासी माथि आक्रमणको प्रतिरोध कार्यक्रम
भ्रष्टाचार विरोधी अभियानमा लागेको छोरालाई झुठा आरोप लगाएर पक्राउ गरिएको पिडित आमा सकुन्तलाको भनाई
Просмотров 1362 месяца назад
भ्रष्टाचार विरोधी अभियानमा लागेको छोरालाई झुठा आरोप लगाएर पक्राउ गरिएको पिडित आमा सकुन्तलाको भनाई
अखिल (क्रान्तिकारी) मा उमेरहद लागू गराउँछौं,वास्तविक विद्यार्थीहरुको हातमा संगठन फर्किन्छ-प्रेम जैशी
Просмотров 632 месяца назад
अखिल (क्रान्तिकारी) मा उमेरहद लागू गराउँछौं,वास्तविक विद्यार्थीहरुको हातमा संगठन फर्किन्छ-प्रेम जैशी
चौधरी ग्रुपले ल्याए वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, क्यानलाई यति धेरै आर्थिक सहयोग
Просмотров 492 месяца назад
चौधरी ग्रुपले ल्याए वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, क्यानलाई यति धेरै आर्थिक सहयोग
म गर्वका साथ भन्छु मन्त्रालयबाट बेदाग निस्किएँः माओवादी नेता एवं पूर्वमन्त्री सुदन किराती
Просмотров 512 месяца назад
म गर्वका साथ भन्छु मन्त्रालयबाट बेदाग निस्किएँः माओवादी नेता एवं पूर्वमन्त्री सुदन किराती
भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचन, नेपालको परराष्ट्र नीति लगायतको विषयमा विशेष कुराकानी
Просмотров 732 месяца назад
भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचन, नेपालको परराष्ट्र नीति लगायतको विषयमा विशेष कुराकानी
क्रिकेट वर्ल्ड कप हेर्न क्यारो टिभीको अफरै अफर,कसरी लिने सेवा?महाप्रबन्धक रोजित भट्टराईको खास खुलासा
Просмотров 463 месяца назад
क्रिकेट वर्ल्ड कप हेर्न क्यारो टिभीको अफरै अफर,कसरी लिने सेवा?महाप्रबन्धक रोजित भट्टराईको खास खुलासा
बुटवल पावर कम्पनीले अस्वाभाविक रुपमा महशुल वृद्धि गरेर जनताहरुमाथि कुठाराघात गरेको छ- धनराज गुरुङ
Просмотров 1853 месяца назад
बुटवल पावर कम्पनीले अस्वाभाविक रुपमा महशुल वृद्धि गरेर जनताहरुमाथि कुठाराघात गरेको छ- धनराज गुरुङ
परिवर्तनपछि अवसर देखेर राजनीतिमा आएकालाई यसको महत्त्व थाहा हुँदैनःरामकुमारी झाँक्री Ramkumari Jhakri
Просмотров 1,6 тыс.3 месяца назад
परिवर्तनपछि अवसर देखेर राजनीतिमा आएकालाई यसको महत्त्व थाहा हुँदैनःरामकुमारी झाँक्री Ramkumari Jhakri
समाचार लेखिएकै भरमा राज्यबाट प्रताडित हुनुपर्ने स्थिति अहिलेको परिकल्पना गरिएको कुरा होईन-पौडेल
Просмотров 1603 месяца назад
समाचार लेखिएकै भरमा राज्यबाट प्रताडित हुनुपर्ने स्थिति अहिलेको परिकल्पना गरिएको कुरा होईन-पौडेल
सरकारले जनताको हितमा काम गर्न सकेनन्-कृष्णप्रसाद सिटौला, नेता, नेपाली कांग्रेस Krishna P Sitaula
Просмотров 1113 месяца назад
सरकारले जनताको हितमा काम गर्न सकेनन्-कृष्णप्रसाद सिटौला, नेता, नेपाली कांग्रेस Krishna P Sitaula
सरकारको नीति तथा कार्यक्रममा मुक्त कमैया, हलिया, कमलरीको सवाल समावेश गरी बजेट विनियोजनको माग
Просмотров 543 месяца назад
सरकारको नीति तथा कार्यक्रममा मुक्त कमैया, हलिया, कमलरीको सवाल समावेश गरी बजेट विनियोजनको माग

Комментарии

  • @PurusottamBasnet
    @PurusottamBasnet 3 дня назад

    Sarbedra khanal ji samsad apaharan nirmala ko hatara ko ho?natak sab ko ratiye parichaye patra kharej vo bidesh ma dip parjol hun 16 arb rin tapai hamro tauko ma thopareko 6 bisho bank bata rin leu natak giri bandu tea ko p.m. 6 butani sarnarthi ko par rast mantri 6sakaut ko jagga khane urja mantri 6 baluwatar ko jagga kinne artha mantri 6 bal mandir khane upa p.m. 6 yub haru ko pasina ra paisa khane sarm mantri 6 ravi gaf didee hid 6 wagle nepal india ma gabnu paro van 6 natak

  • @Lokraj-lw8lc
    @Lokraj-lw8lc 3 дня назад

    इनीसबैले आआफ्ना थोत्रागाला बजाउने मात्र हुन।

  • @ChakraNepali-rf3ko
    @ChakraNepali-rf3ko 5 дней назад

    ❤❤❤❤❤

  • @yamtamang1312
    @yamtamang1312 8 дней назад

    So cute Voice...👌👌👌

  • @SureshSubedi-f5k
    @SureshSubedi-f5k 9 дней назад

    हाम्रो शिव दाईं को हास्यव्यङ्ग्य कविता हेरौँ सबैले है।

  • @SureshSubedi-f5k
    @SureshSubedi-f5k 9 дней назад

    गजब छ शिव दाईं 😂😂😂😂😂

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y 9 дней назад

    हैट धमला जी को इनर्जी !

  • @PurusottamBasnet
    @PurusottamBasnet 12 дней назад

    Kaju dheree khaayera india ko dalal chup natak aj samm sahi news nadera yo desh tat pareko ho

  • @hamropathshala5643
    @hamropathshala5643 13 дней назад

    hasaux serele

  • @user-fj4xc8qi4d
    @user-fj4xc8qi4d 28 дней назад

    जनता बाट हारेका हरूवा को कुरा सुने हामी कस्ता दास नेपाली हामी त्यसैले त राष्ट्र कंगाल हुदै गयो युवा यूवती बिदेश पलान भय आजै यिनु रो आसा

  • @rajkumarpokhrel7610
    @rajkumarpokhrel7610 28 дней назад

    Napiyo

  • @ramkhadka6653
    @ramkhadka6653 28 дней назад

    यो त किरसीयन को परचार गरने डलर कमाउने पातकी होइव र ?😂😂😂😂😂

  • @sammya07
    @sammya07 Месяц назад

    𝘎𝘰𝘰𝘥 𝘦𝘹𝘢𝘤𝘵𝘭𝘺 𝘤𝘰𝘳𝘳𝘦𝘤𝘵

  • @ShreeKrishnaBhandari
    @ShreeKrishnaBhandari Месяц назад

    Good news whole entire team😮

  • @user-fj4xc8qi4d
    @user-fj4xc8qi4d Месяц назад

    आज मलाई मन पर्ने ❤❤❤२४/क्यारेट सुन केसी ज्यू स्वागत नेपाल ज्यू लाई मनन नमस्कार

  • @GamGurung-l6p
    @GamGurung-l6p Месяц назад

    Very good bhai jai gurkha

  • @ramkrishnakhakural9467
    @ramkrishnakhakural9467 Месяц назад

    Thuka muji kukur fataha Ajai budhi aayana hagi taro sala. , aba yo vasan xodera kam tir lag muji

  • @Niyashbhandari2953
    @Niyashbhandari2953 Месяц назад

    बजार सहरमाहोला इन्टरनेट चल्छ हाम्रो गाउघर तिर खैत पत्र आउछन हप्तामा 30:35:40 वटा

  • @labkushthapa7992
    @labkushthapa7992 Месяц назад

    के पुगेन अझ

  • @saradakarki1797
    @saradakarki1797 Месяц назад

    Aama jasto bauhunna

  • @ramesholi4748
    @ramesholi4748 Месяц назад

    जनक सर सही कुरा।

  • @AbishekMagar-b4x
    @AbishekMagar-b4x Месяц назад

    कुन चाहिँ पार्टीको भतुवा हो यो साला।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Месяц назад

    गरिब , दलित , महिला , जनजाति .... हरुको टाउकोमा टेकेर त नेताहरु बने अब फेरी उनिहरु लाइ नै टाउको बोके आफ्नो हैसियत के ! ? 😂 😅

  • @bhimacharya7680
    @bhimacharya7680 Месяц назад

    दलित सुलित मुस्लिम अल्पसंख्यक आदिवासी जनजातिलाई,ससंदभवनमा, थुपार्दा, चमत्कार हुन्छ र? बस्ने कुर्सी नपुग्ला, तलबभत्ता सेवासुविधा दिनपनि,त,दमडी चाहिएला,जनताहरुको,घाँटि अँठ्याएर लिएको कर,दलितसुलितलाई, खर्च गर्ने हो भने बिकास,कुनपैसाले गर्ने?दलितसुलित,जनजातिलाई, उचाल्ने पछार्ने छबिबाओ,हुँन,अब,मुलुकले, संघियताको बिोझ,उठाउँन सकदैन,खारेज, गर्दानै बेश हुन्छ।

  • @Niyashbhandari2953
    @Niyashbhandari2953 Месяц назад

    बिदेशी पत्र आउछन कुरियर गरेर सामान आउछन काठ्मान्डौमा न आउला हाम्रा तिर गाउमा बिदेसी पत्र ब्यक्तिगत आइराखेकैछन ७००० हजार खानेको पैसा लुटेर खान्छन नेताले उनेर्ले दिनकै भत्ता खान्छन १०००० हजार भन्दा माथी

  • @Niyashbhandari2953
    @Niyashbhandari2953 Месяц назад

    अतिरिक्त हुलाक खारेजगर्न पाइदैन पाइदैन अतिरिक्त हुलाक खारेज गरेर देश्बचाउने नेता खारेजगर

  • @risabsubedi5571
    @risabsubedi5571 Месяц назад

    ✊✊✊👍

  • @andromedastudious-jw7mm
    @andromedastudious-jw7mm Месяц назад

    Haami aba ICAN bata dikka huna thaleka xau 😢😢 Enough is enough

  • @KiranMajhi-ok3gw
    @KiranMajhi-ok3gw Месяц назад

    Talab birdhi garnai parcha daka sarkar

  • @MOLASSESGolu-ve2kq
    @MOLASSESGolu-ve2kq Месяц назад

    Barshau dekhi fail vaka haru jamma vaye ani aandolan rea🤣🤣🤣🤣🤣 Padhnu paryo kya bhai baini haru pass huna lai, yesari rajniti garera ka pass hunxhau. Course ni sab naya Nai tah xha, Tax/law ma ammd. Consider garekai xha NFRS halekai xha Finance ra Cost ma k change hunxha sab ko tehe ho purano nai Audit ma sab cover chadai xha Aaba yo vhanda naya chai k padhxhau Mgmt ma. Rocket science, astronomy, robotics engineering yestai 4/5 ota subject lyayera halne ho naya banauna lai🤣🤣🤣🤣 Ramro sangha Concept padhera jau bhai/baini haru, ICAI/ACCA ko question ratera jane kaam bandha gara. Exam ko bich ma 1 din ko gap lai chai ICAN lea consider garnu parxha, aaru baki vhane ko excuse matrai ho tesaile consider garna jarurat xhina.

    • @daemondonkey6495
      @daemondonkey6495 Месяц назад

      Ekdam correct...

    • @bijay7934
      @bijay7934 Месяц назад

      CAP III ko course ko content lyaera CAP II ma sodhna ni payena, padhne bela ICAN ko SM padhyo halne bela ICAI ko SM ko ditto question halyo, Account ma 15 marks out of course haldyo, 2021, 2019 ma last updated study materials xan, हामीले इछ्या लागेर ICAI ACCA को paper रटेर गएको हैन concept लिएर पढेको हो अन्तिम मा सोध्ने बेला ICAI को छापाखाना गर्छ, अन्तिम मा तेही ICAI कै प्रश्न रटन हान्नु पर्छ

    • @pramodpokhrel7291
      @pramodpokhrel7291 Месяц назад

      First ma ta bhai tme fake id bata na aau....ra aarko kura ican ko syllabus ani exam questions haru ta ekdam updated xan ni...tara padni material chai purano vayo vanya ho bhai... Aru k rajniti dekhyo tmle?

    • @MOLASSESGolu-ve2kq
      @MOLASSESGolu-ve2kq Месяц назад

      @@pramodpokhrel7291 material purano vayo🤣🤣🤣🤣 Sidhai vhandeuna bro, study material ma jun question xha exam ma ni tei sodhnu paryo purai copy paste naya khe sodhnu vayena. Concept strong huna paryo ni ani jun ni question solve garna sakxhau tesh ko lagi feri padhna paryo jun timi haru bata huna sakdaina Gayera ICAI ko May 23-SFM Nov 23- scmpe ra FR May 24- Audit ra IDT Hernu kati ko solve hunxha timi sangha ani bak bak bolnu. Concept kati clear hunu parxha ani thaha pauxhau, fokat ko nara baji garera khe faida xhina. Bhauju ko dewar haru lea sab garxhan, ani kasaile khe vhanyo vhane ka garea ko xha vhanne tah pahelai dekhi ko bani ho ni

    • @pramodpokhrel7291
      @pramodpokhrel7291 Месяц назад

      @@MOLASSESGolu-ve2kq ICAI maa fail vako frustration yeta ICAN tira nikaliraaxa kya bhai ley

  • @prabesh55795
    @prabesh55795 Месяц назад

    Thanks to mahendra dai and its team.

  • @prabesh55795
    @prabesh55795 Месяц назад

    ICAN is a puppet of ICAI.

  • @superman.007
    @superman.007 Месяц назад

    Cap 2 and cap3 ko results ma yo protest ko asar na parosh ........

  • @adarshamusic4787
    @adarshamusic4787 Месяц назад

    ✊🏻✊🏻

  • @Gurukul_Commerce1
    @Gurukul_Commerce1 Месяц назад

    💖💝

  • @ZuberKhan-ft3xp
    @ZuberKhan-ft3xp Месяц назад

    #ncasamovement2081 ✊

  • @sushanttimilsena5074
    @sushanttimilsena5074 Месяц назад

    ✊✊✊✊

  • @bungdebaitado
    @bungdebaitado Месяц назад

    त जस्तै गद्दारहरुले गर्दा आज नेपाल बर्बाद भयोत राज्यको खाएर राज्य माथी नै घात गरिस

  • @mohanbasnyat9194
    @mohanbasnyat9194 Месяц назад

    Salam dr prem singh basnyat

  • @DevrajBhujel-cf5kk
    @DevrajBhujel-cf5kk Месяц назад

    अपराधी लाई कडा भन्दा कडा कारबाही होस् पिडितलाई न्याय मिलोस्

  • @kamalbohara2612
    @kamalbohara2612 Месяц назад

    Get Well Soon Babu 💐🥰🥰

  • @dharmeshkumar8468
    @dharmeshkumar8468 Месяц назад

    सरकार को निरणय थिक भयन सर 😢😢😢😢

  • @dharmeshkumar8468
    @dharmeshkumar8468 Месяц назад

    भएनं

  • @user-bk8qr1lh6t
    @user-bk8qr1lh6t Месяц назад

    मेरो नि यस्तो छ तर म जाहा गयनि केही भयना महिला आयोग गय जिल्लामा नौ जाउ भनछ मलाईनि सिकाऊनु ल दिदी बाबू र नानि छ

  • @Abecreation8800
    @Abecreation8800 Месяц назад

    Malai dat ra manxe ani aawaj or Pani man parx

  • @user-fd7mq7gp7d
    @user-fd7mq7gp7d Месяц назад

    Yo aunty le neye pahunu parxa ra kanxi budi Lahi ra buda lahi jel halanu parxa

  • @sudarshantvnepal1989
    @sudarshantvnepal1989 Месяц назад

    Thug marwadi haru sablai Nepal bhata bhagauna parxa eniharu le garda Nepal ma yuwa haru le rojgarpauna sakena

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 Месяц назад

    ❤❤🎉🎉nay dilau sister la😮😮😮

  • @PariyarShanta-k3c
    @PariyarShanta-k3c Месяц назад

    2080 ma diyeko nibedan kahile jagga pauxa

  • @bambogati2627
    @bambogati2627 Месяц назад

    Dr. Shurendra Bhandari is a dynamic persinality . I appreciate your thoughts Dr. Sab . Nepal needs of you in every step.